केन्द्रीय संस्करण

काठमाडौं ल्याइपुर्‍याइयो नेपालीका शव (फोटोफिचर)

person explore access_timeअसार ५, २०७७ chat_bubble_outline0

काठमाडौं ।  वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याइएको छ ।  शुक्रबार कतार, कुवेत, दुवई लगायतका स्थानबाट शव काठमाडौं ल्याइपुर्याएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याइएको हो । त्यस्तै कतारबाट पनि केही शवहरु ल्याइएको छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.