बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सातौं न्युजिल्याण्ड एजुकेशन फेयर हुने

बिहीबार, २२ भदौ २०७४, १७ : ४४
बिहीबार, २२ भदौ २०७४

काठमाडौं–न्युजील्याण्ड अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सूचना प्रवाह गर्ने उद्देश्यले सातौं न्युजील्याण्ड एजुकेशन फेयर हुने भएको छ । 

रोहिनी इन्टरनेशनल एजुकशन सर्भिसेज, डल्फीन एजुकेशन कन्सलटेन्सी, कंगारु एजुकेशन फाउण्डेशन, लगायतको आयोजनामा काठमाडौंमा यो फेयर हुन लागेको हो । 

आगामी सप्टेम्वर १० वाट हुने फेयरमा न्युल्याण्ड अध्ययनमा जानेका लागि परामर्श प्रदान गर्ने आयोजकले जनाएको छ । मेलामा न्युजील्याण्डका १० वटा सरकारी कलेजका साथै हाइ कमिसनको पनि सहभागिता रहने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप