शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयक विरुद्धको आन्दोलनको सम्झना: माइतीघरमा दीप प्रज्वलन (फोटोफिचर)

बिहीबार, ०४ असार २०७७, २२ : ३९
बिहीबार, ०४ असार २०७७

काठमाडौं । एकवर्ष अघि चलेको गुठी विद्येयक विरुद्धको आन्दोलनको सम्झनामा आज राजधानीको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । विशेषगरी काठमाडौं उपत्यकाका स्थानीय नेवार समुदायको सहभागिता रहेको सो आन्दोलनले एक वर्षअघि आधिकारिक रुपमा गुठी विद्येयक फिर्ता लिन सरकारलाई वाध्य पारेको थियो । सोही दिनको स्मरणमा बिहीबार सो समुदायले आफ्नो घर, टोल, बहाल र स्थानमा दिप प्रज्वलन गरेको थियो भने माइतीघर मण्डलामा साँझ ७ः ३० बजे दिप प्रज्वलन गरिएको थियो । त्यसअघि मण्डलामा गत सालका फोटोहरु समेत प्रदर्शन गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप