शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको सडकमा मानवसाङ्ग्लो : सरकारलाई प्रश्न – नेपाली जनताले के पायो, ... ?

शुक्रबार, ३० जेठ २०७७, १८ : ४३
शुक्रबार, ३० जेठ २०७७

ललितपुर । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या बढिरहँदा सरकारले परीक्षणको दायरा बढाउन नसकेको र क्वारेन्टिनको गुणस्तर राम्रो नहुँदा दिनहुँ संक्रमित बढेको बढेकै भएको भन्दै यतिबेला जनमानसमा सरकाप्रति आक्रोश बढ्दो छ । अझ, कोरोना नियन्त्रण र राहतको नाममा १० अर्ब रुपैयाँ खर्च भइसक्दा पनि वास्तविक जनताले राहत नपाएको र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोप सरकारमाथि लागेको छ ।

कोरोना नियन्त्रणमा सही कदम चाल्न सरकारलाई दबाब दिन यतिबेला जनता सडकमा ओर्लिएका छन् । सरकारलाई दबाब दिनका लागि देशभर शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । यही क्रममा शुक्रबार ललितपुरमा पनि प्रदर्शन गरिएको छ ।

सामाजिक दुरी अपनाउँदै गरिएको प्रदर्शनमा रोचक नारासहितका ब्यानर लिएर सर्वसाधरणले सडकमा मानव सङ्गलो बनाएका थिए ।

हेरौँ तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप