अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)
बुधबार, २१ भदौ २०७४, २० : २६
जनकपुर– जनकपुर तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त तराई मधेशका आठ जिल्लामा बुधबार उम्मेद्वारी दर्ता भएको छ ।
पाँच पक्षीय भिडन्त मानिने धनुषामा जनकपुर उपमहानगरपालिकासहितका स्थानीय तहमा उम्मेद्वारी दर्ता भएका छ । बुधबार जनकपुर उपमहानगरपालिकामा उम्मेद्वारी दर्ता गर्न आएका केही थकित देखिन्थे ।
प्रमुख पदका उम्मेद्वार उत्साही थिए । तर, वडा अध्यक्ष र वडा सदस्यहरु चाहीँ औपचारिकता पुरा गरिरहेका थिए । उनीहरुको अनुहार रातोपाटीको फोटो पत्रकार बिजु महर्जनको क्यामारामा कैद भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण