शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाले लियो १ लाख १२ हजार बढीको ज्यान, प्रदर्शनका कारण थप बढ्ने आशंका

सोमबार, २६ जेठ २०७७, ०७ : ५८
सोमबार, २६ जेठ २०७७

अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म १ लाख १२ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म अमेरिकामा कूल १ लाख १२ लाख ४ सय ६९ को मृत्यु भएको छ भने २० लाख ७ हजार ४ सय ४९ को मृत्यु भएको छ ।

कोरोनाको कहरबीच अमेरिकामा व्यापक प्रदर्शनसमेत भइरहेको छ जसका कारण कोरोनाभाइरसको संक्रमणको दरमा तीब्र वृद्धि हुने आशंका गरिएको छ ।  

अमेरिकामा संक्रमितको संख्या २० लाख पुग्दा ब्राजिलमा ६ लाख ९१ हजार बढी छन् भने रसियामा ४ लाख ६७ हजार संक्रमित रहेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप