शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डायलासिस गराउँदै गर्दा महिलाको मृत्यु, कोरोनाको रिपोर्ट पोजेटिभ आयो

शनिबार, २४ जेठ २०७७, १७ : २२
शनिबार, २४ जेठ २०७७

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षिय महिलाको डायलासिस गराउँदा गराउँदै मृत्यु भएको छ । 

महिलाको धनगढीको सेती अस्पतालमा डायलासिस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
मृत्यु भएपछि उनको स्वाब पीसीआर विधिबाट सेती अस्पतालकै ल्याबमा  परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । उनले ती महिलामा कोरोनाको कुनै लक्षण देखिएपनि रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप