शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनरल इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, २३ जेठ २०७७, १९ : २०
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो कम्पनीको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको हो ।

कम्पन्नीका सञ्चालक समितिका अध्यक्ष कुना कयालको अध्यक्षतामा सम्पन्न सो साधारणसभाले आर्थिक वर्षै २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप