शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना देखिएन

शुक्रबार, २३ जेठ २०७७, १८ : ४७
शुक्रबार, २३ जेठ २०७७

जुम्लाको एक क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । 

चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा मृत्यू भएका सोही वडाका ती पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 
बर्दियाबाट आएर जेठ २१ गते वडाले तयार गरेको क्वारेन्टिनमा बसेका उनको मृत्यू भएपछि कोरोना हो कि भन्ने त्रास फैलिएको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप