शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रन्जनाले ल्याइन् ‘दैव कसम कोरोनाको’

शुक्रबार, २३ जेठ २०७७, १६ : १७
शुक्रबार, २३ जेठ २०७७

काठमाडौं । संचारकर्मी सूर्य चन्दको निर्देशन रहेको ‘दैव कसम कोरोनाको’ बोलको गीत  सार्वजनिक भएको छ । रन्जना दाहालको शब्द तथा स्वर रहेको गीतमा शिशिर भण्डारीको संगीत रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा रञ्जना दाहाल, गोविन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देवी पन्त लगायतको अभिनय रहेको छ । 
गीतमा महेश श्रेष्ठ र पशुपति श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप