केन्द्रीय संस्करण

रन्जनाले ल्याइन् ‘दैव कसम कोरोनाको’

person explore access_timeजेठ २३, २०७७ chat_bubble_outline0

काठमाडौं । संचारकर्मी सूर्य चन्दको निर्देशन रहेको ‘दैव कसम कोरोनाको’ बोलको गीत  सार्वजनिक भएको छ । रन्जना दाहालको शब्द तथा स्वर रहेको गीतमा शिशिर भण्डारीको संगीत रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा रञ्जना दाहाल, गोविन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देवी पन्त लगायतको अभिनय रहेको छ । 
गीतमा महेश श्रेष्ठ र पशुपति श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको छ । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.