बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोजपुरमा ५ जनामा पिसिआर रिपोर्ट पोजेटिभ देखियो

शुक्रबार, २३ जेठ २०७७, १३ : ३४
शुक्रबार, २३ जेठ २०७७

भोजपुर । भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुको उमेर १७, १९, २९, ३०, ३२ वर्षका रहेको छ ।

उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आएको आइपुगेका हुन् । सबै  जना षडानन्द नगरपालिका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप