शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा थप १ जनामा कोरोना पुष्टि, संख्या ४ पुग्यो

बिहीबार, २२ जेठ २०७७, २० : ११
बिहीबार, २२ जेठ २०७७

बुटवल । अर्घाखाँचीमा बिहिबार थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित त्यस जिल्लमा संक्रमितको संख्या ४ पुगेको छ । जिल्ला सितगंगा नगरपालिका ७ का ३६ वर्षीय युवामा अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार प्रादेशिक प्रयोगशाला भैरहवाबाट ती युवाको रिर्पोट पोजेटिभ आएको हो । उनलाई सदरमुकामको आईसोलेशनमा ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज आचार्यले बताए ।  ‘लिन पठाईएको छ, उनी भारतबाट आएको बुझिएको छ,थप कुरा बुझ्न बाँकी छ’ प्रजिअ आचार्यले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप