शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा कलाकर्मीलाई सहयोग

बिहीबार, २२ जेठ २०७७, १९ : ०९
बिहीबार, २२ जेठ २०७७

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगीत क्षेत्रमा आवद्व विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । 
बैंकले नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा सहयोगस्वरुप खाद्यान्न उपलब्ध गराएको हो । 

सेञ्चुरी बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप