केन्द्रीय संस्करण

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा कलाकर्मीलाई सहयोग

person explore access_timeजेठ २२, २०७७ chat_bubble_outline0

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगीत क्षेत्रमा आवद्व विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । 
बैंकले नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा सहयोगस्वरुप खाद्यान्न उपलब्ध गराएको हो । 

सेञ्चुरी बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.