शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करणी आरोपमा चार युवा पक्राउ

बुधबार, २१ जेठ २०७७, १६ : २३
बुधबार, २१ जेठ २०७७

सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहले जवरजस्ती करणी गरेको आरोपमा चार जना यूवालाई पक्राउ गरेको छ । 

मंगलबार राति सिराहको गोलबजार नगरपालिका वडानम्बर ३ की १५ बर्षिया बालिकाले जर्वजस्ती करणी गरको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने रामबाबु भन्ने २५ बर्षका चन्देश्वर यादव,औरही गाउँपालिकाका वडानम्बर २ बस्ने २० बर्षका अम्बर यादव, सुखिपुर नपा ६ बस्ने १९ बर्षका गोलु महत्तो र औरही २ का २३ बर्षका जगरनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप