बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

मङ्गलबार, २० जेठ २०७७, २१ : ५४
मङ्गलबार, २० जेठ २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई  पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप