शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्साका थप एक जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २० जेठ २०७७, २० : ४३
मङ्गलबार, २० जेठ २०७७

पर्साको बिन्दासिनी गाउँपालिका वडा ३ का ३४ वर्षीय पुरूषमा मंगलबार कोरोना पोजेटिभ पुष्टि भएको छ । 

विन्दासिनीको झौवामा रहेको क्वारेन्टाइनमा भारतबाट रहेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

 जेठ १६ भारतबाट आएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । 

उनको स्वाव संकल गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पुिष्ट भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप