केन्द्रीय संस्करण

पर्साका थप एक जनामा कोरोना संक्रमण पुष्टि

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

पर्साको बिन्दासिनी गाउँपालिका वडा ३ का ३४ वर्षीय पुरूषमा मंगलबार कोरोना पोजेटिभ पुष्टि भएको छ । 

विन्दासिनीको झौवामा रहेको क्वारेन्टाइनमा भारतबाट रहेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

 जेठ १६ भारतबाट आएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । 

उनको स्वाव संकल गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पुिष्ट भएको हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.