शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन्ती मोक्तानको बालगीत ‘फेरि कहाँ’

मङ्गलबार, २० जेठ २०७७, १३ : ०८
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । बरिष्ठ गायिका कुन्ती मोक्तानले ‘फेरि कहाँ’ बोलको बालगीत ल्याएकी छन् । कुन्तीकै शब्द समेत रहेको गीतमा शिलाबहादुर मोक्तानले संगीत दिएका छन् ।

गीतको भिडियो समेत बनेको छ । जसमा बालकलाकार अदीति बस्नेत, अस्मिता तामाङ, मजुनु तामाङ र सिमरन गौतमको अभिनय रहेकोछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप