शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चट्याङ पर्दा रुपन्देहीमा दुई जनाको मृत्यु

सोमबार, १९ जेठ २०७७, २० : ५५
सोमबार, १९ जेठ २०७७

बुटवल । रुपन्देहीको आज  चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका बार्ड नम्वर ५ की ५३ वर्षीय कमलावती यादव र लुम्बिनी सास्ंकृतिक नगरपालिका  बार्ड २  केलटलिया बस्ने  ५५ वर्षीय चयनमति यादवको मृत्यु भएको छ ।

उनीहरु मध्ये कमलावतिको आप रुपमा बसेको बेला चट्याङ  लाग्दा घटनास्थालमै मृत्यु भएको हो  भने अर्को यादवको चट्याड लागेर घरमा ल्याउँदै गर्दा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनीहरु दुवै जना बारीमा काम गर्न गएका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप