यी हुन् बाँके दुर्घटनाका घाइतेहरु, अधिकांश सल्यान र दाङका
बाँके दुर्घटनामा घाइते हुनेहरुको नामावली प्राप्त भएको छ ।
आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बाँकेको ठुरिया जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी दुर्घटनामा २२ जना घाइते भएका छन् ।
मृतकमध्ये ११ जना पुरुष र एकजना महिला रहेका छन् । मृतकको सनाखत भइरहेको छ भने दुर्घटनामा घाइते भएका २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने १७ जना मध्यम घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुको नामावली यस्तो छ
१. मेघराज केसी (४५) घोराही उपमनपा धर्ना–५, दाङ
२. सुनिल परियार (१७), त्रिवेणी गाउँपालिका ७, रोल्पा
३. वीरेन्द्र परियार (२०) त्रिवेणी गाउँपालिका ७, रोल्पा
४. पुरन परियार (१८) त्रिवेणी गाउँपालिका ७, रोल्पा
५. विष्णु गिरी (३९) दाङ, तुल्सीपुर उपमनपा २ खैरीकोट
६. टिका चलाउने (२९) सारदा नपा ६, कजेरी, सल्यान
७. दिपेश चौधरी (२०) राजपुर गापा ६, ग्रामीखोला, दाङ
८. रुपलाल केसी (२३) तुल्सीपुर उप महानगरपालिका २, खैरीकोट
९. नर बहादुर विक (५२) रोल्पा, कुरेली डालिम गापा
१०. जीवन घर्ती (२१) राजपुर गापा २ रैनिया, दाङ
११. दिल बहादुर विक (४०) टुटु ८ रोल्पा
१२. मिनराज विक (२०) बनगाढ कुपिन्डे नपा ६ घाँजरी, सल्यान
१३. तेज बहादुर बुढाथोकी (४०) सिद्धकुमाख गापा ५ दह, सल्यान
१४. धन बहादुर बोहोरा (१८) सिद्धकुमाख गापा ५, छापडाँडा, सल्यान
१५. लोकेश घर्ती (२८) सिद्धकुमाख गापा ४ चाँदे
१६. दिप बहादुर बुढा (५२) बनगाड कुपिण्डे नपा ६, सल्यान
१७. भरत थापा (२०) गढवा गापा ६ भानपुर, दाङ
१८. शिव भण्डारी (२६) सिद्धकुमाख गापा ४, सल्यान
१९. देवेन्द्र खड्का (१८) सिद्धकुमाख गापा ५ दह, सल्यान
२०. ज्ञान बहादुर बाहोरा (१७) सिद्धकुमाख गापा ५ दह, सल्यान
२१. नाम र ठेगाना नखुलेको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती