शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले देशै रोयो...भन्दै सरिता

आइतबार, १८ जेठ २०७७, १३ : ३२
आइतबार, १८ जेठ २०७७

काठमाडौं । सञ्चारकर्मसँगै गायनमा समेत सक्रिय गायिका सरिता भारतीले नयाँ गीत ‘देशै रोयो कोरोना’ सार्वजनिक  गरेकी छन् । उनलाई यो गीतमा चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।

सागर प्रधानको शब्द, संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गायक चेतन र गायिका सरिताको अलवा अन्य २० जना भन्दाबढी कलाकारको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा  राजकुमारको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप