बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टिमेट सीन गर्दा सनी लियोनीलाई त्यतिबेला रिस उठ्छ जब...

आइतबार, १८ जेठ २०७७, ०९ : ०७
आइतबार, १८ जेठ २०७७

सनी लियोनी एक यस्ती नायिका हुन् जो भारतमा थुप्रै वर्षसम्म सबैभन्दा चर्चित र गुुगलमा अत्यधिक खोजी गरिएकी अभिनेत्री हुन् । सनीलाई आज पनि धेरैले एक पोर्न नायिकाको रुपमा चिन्ने गर्छन् । तर सनीलाई फिल्ममा इन्टिमेट सीन गर्दा निकै झर्को लाग्ने बताउँछिन् ।

शाहरुखमा के छ विशेष ?

सनीले शाहरुख एक जादुमय व्यक्तित्वको मालिक बताएकी छिन् ।

र सलमान ?

सलमान बारे सोध्दा सनीले सलमानको उदारतालाई आफूले अत्यधिक सम्मान गर्ने बताइन् ।

एटिट्युड त बलिउडका एक व्यक्तिमा मात्रै छः

सनी लियोनीका अनुसार इमरान हाशमीको एटिट्युड बलिउडमा सबैभन्दा सकारात्मक छ ।

पोर्न नायिका भएकोले सबै साधारण ?

एक भारतीय मिडियासँग फेसबुक लाइभको क्रममा सनीले फिल्ममा इन्टिमेट सीन गर्न आफू कहिल्यै सहज नभएको बताएकी छिन् । यसको कारण पनि निकै विशेष छ ।

इन्टिमेट सीनसँग सनीलाई समस्याः

सनीले भनिन्, ‘बलिउड फिल्ममा जब इन्टिमेट सीन सुट गरिन्छ तब तपाईंको चारैतिर ५०–सय जना व्यक्ति हुन्छ जो केही गर्दैनन्, चिया पिउँछन् र तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् ।’

‘म सेक्सी हुँ’

तपाईंलाई क्युट वा सेक्सी ? के भन्दा मनपर्छ भन्ने प्रश्न सोध्दा सनीले निकै रोचक जवाफ दिइन् । सनीले भनिन्, ‘क्युट त पपी हुन्छन्, म सेक्सी हुँ ।’

सनीको मन जित्नु छ भने ?

यदि कसैले तपाईंको मन जित्नु छ भने के गर्ने ? यो प्रश्नको जवाफमा उनले भनिन्, ‘व्यक्ति भित्रैदेखि इमान्दार हुनुपर्छ ।’

एक दिनका लागि कहाँ काम गर्छिन् सनी ?

यदि सनीलाई एक दिन कतै काम गर्ने मौका मिलेको खण्डमा उनी म्याकडोनल्डमा सेल्स गर्ल बन्न चाहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप