दुई जना चिनियाँ नागरिक पक्राउ
शनिबार, १७ जेठ २०७७, २० : ५५
काठमाडौं । दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार साँझ क्षेत्रपाटी चोकमा एक युवतीमाथि दुव्र्यहार गरेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
लैनचौर वृत्तका प्रमुख डीएसपी दीपक खड्काले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।