यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)
काठमाडौं– तेस्रो चरणमा असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन मात्रै प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दल एमाले तथा सत्तारुढ प्रमुख दलहरुले पनि सबै स्थानीय तहको उम्मेदवार घोषणा गरेका छन् ।
केही दिनअघि नै उम्मेदवार घोषणा गर्ने तयारी गरेको नेपाली कांग्रेसले विवादका कारण उम्मेदवारहरुको टुंगो लगाउन सकेको थिएन ।
मंगलबार मात्रै कांग्रेसले २ नम्बर प्रदेशको ८ जिल्लाको १ सय ३६ स्थानीय तहको उम्मेदवार टुंगो लगाई उम्मेदवार सार्वजनिक गरेको छ । असोज २ गते हुन २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम छ ।
दुई चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत यो निर्वाचनमा भाग लिने भएकाले पनि अन्योलतामा रहेको २ नम्बर प्रदेशको निर्वाचनमा झनै बढी उत्साह देखिएको छ ।
हेर्नुहोस्, नेपाली कांग्रेसका उम्मेदवारको सूचिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण