बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको नवलपुरका दुईजनामा कोरोना

शुक्रबार, १६ जेठ २०७७, ०७ : ५८
शुक्रबार, १६ जेठ २०७७

गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा देवचुली न.पा १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यी  दसई गत जेष्ठ ९ र १२ गते भारतबाट आई देवचुली न.पा. को क्वारेनटाईनमा रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप