शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका ८४ डीएसपीको सरुवा, ६० को पदस्थापन, को कहाँ ? (सूचीसहित)

बिहीबार, १५ जेठ २०७७, १९ : ४२
बिहीबार, १५ जेठ २०७७

काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा र पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यलयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ६० जना डीएसपीको पदस्थापन गरेको छ । त्यस्तै ८४ डीएसपीको सरुवा गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा रोशन खड्काको सरुवा भएको छ भने बानेश्वरमा दक्ष बस्नेतलाई पठाइएको छ । 

यस्तै बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दको सरूवा भएको छ । त्यसैगरी स्वयम्भुमा निरन्जन दत्त भट्ट र गौशाला वृत्तमा जितेन्द्र कुमार बस्नेतको सरुवा भएको छ ।

सरुवा भएका डीएसपीको सूची

पदस्थापन भएका डीएसपीको सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप