शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हटेन विवादित स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रम

बिहीबार, १५ जेठ २०७७, १८ : ०६
बिहीबार, १५ जेठ २०७७

सर्वाधिक विवादित संसद विकास कोषको नामले परिचित स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएको छ । 

यसको लागि सरकारले बजेटमा ६ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।

 यसअघि ९ अर्ब ९० करोड थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो कार्यक्रमलाई निरन्तरता दिएको बजेट भाषणका क्रममा बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप