बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनलाइन भुक्तानीका लागि सरकारले ‘नेसनल पेमेन्ट गेटवे' सञ्चालन गर्ने

बिहीबार, १५ जेठ २०७७, १७ : २३
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनलाइन भुक्तानीका लागि सरकारले नेसनल पेमेन्ट गेटवे सन्चालन गर्ने बताएका छन् । 
अनलाइनबाट रकम भूक्तानीलाई बढाउन सरकारले सो योजना अघि सारेको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप