मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट

बिहीबार, १५ जेठ २०७७, १७ : २०
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । सरकारले कोरोना कारण प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । 

प्रभावित होटल, एयरलाइनस, ट्रेकिङ्ग, लगायतका क्षेत्रको कर्जा, कर र ब्याजको व्यवस्थापनका लागि सो रकम छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।

साथै आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकासका लागि एक प्रदेश एक पर्यटकीय क्षेत्र विकास गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा ठूला पर्यटकीय क्षेत्रको विकास गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप