बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीमार्फत साना, घरेलु तथा कृषि क्षेत्रको उत्थानका लागि ३ अर्ब ६० करोड बजेट

बिहीबार, १५ जेठ २०७७, १७ : १७
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । सरकारले साना, घरेलु तथा मझौला उद्योग र कृषि क्षेत्रको उत्थानका लागि सहकारी मार्फत काम गर्न आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 
सहकारी मार्फत सबै खाले उत्पादन, प्रशोधन, बजारीकरण र व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप