शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६० वटा मालपोत स्थानीय तहलाई हस्तान्तरण गरिने

बिहीबार, १५ जेठ २०७७, १७ : ०५
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताएका छन् ।  

जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध स"चना प्रणालीमा आवद्ध गर्ने र स"चना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप