शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रको मुख्य क्षेत्रमा कोरोनाको गम्भीर असर सुरु : अर्थमन्त्री

बिहीबार, १५ जेठ २०७७, १६ : १७
बिहीबार, १५ जेठ २०७७

आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले पढिरहेका छन् ।
 उनले कोरोनाको कारण अर्थतन्त्रको मुख्य क्षेत्रमा कोरोनाको गम्भीर असर सुरु भएको बताएका छन् ।
‘हामी फेरि उठ्न सक्छौ र छिट्टै उठ्छौँ’ भन्ने आशाका साथ बजेट तर्जुमा गरिएको उनले उल्लेख गरे । 
पन्ध्रौ योजना र दिगो विकासलाई आधार बनाइ बजेट तर्जुमा भएको भन्दै उनले कोरोनाले अर्थतन्त्रको परिसूचकमा दबाब परेकोबताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप