शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कोरोना संक्रमितको संख्या ११० पुग्यो

बिहीबार, १५ जेठ २०७७, १२ : १७
बिहीबार, १५ जेठ २०७७

रौतहट । रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुगेको छ ।

 बिहीवार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या रौतहटमा ११० पुगेको हो । 

रौतहटका सीडीओ बाशुदेव घिमिरेका अनुसार जिल्लाको राजदेवी नगरपालिकाका २१,२४ र ३० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । 

रौतहटका १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना भाईरस संक्रमित पुष्टि भैइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप