रुकुमपूर्वमा पनि ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
बुधबार, १४ जेठ २०७७, १७ : १५
रुकुम पूर्वमा पनि ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
पुथा उत्तरगंगा गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १ महिला र २ जना पुरुष रहेका छन् । यससँगै नेपालका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिटामिन डीको कमी छ ? जिब्रोमा देखिन्छन् यी लक्षण
-
मिलान डर्बी जित्दै इन्टरलाई लिग उपाधि
-
कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर
-
डिपफेक भिडियोविरुद्ध उजुरी रणवीर सिंहले दिए उजुरी
-
यामाहाद्वारा एफजेडमा दश वर्षको वारेन्टी
-
सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना