शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्यूजिक नेपालले सार्वजनिक गर्यो ‘लिपुलेकको बाटो’

बुधबार, १४ जेठ २०७७, १७ : ०६
बुधबार, १४ जेठ २०७७

काठमाडौं– म्यूजिक नेपालले गायक तथा संगीतकार मदन गोपालको देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेको छ । 

गीतकार रमेश अधिकारीको रचना ‘लिपुलेकको बाटो’ म्यूजिक नेपालको आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा गोपालको आफ्नै स्वर र संगीत रहेको छ भने आरके श्रेष्ठले सहायक आवाज दिएका छन् । 

त्यसैगरी, गीतको साउण्ड प्रोडक्सन, रेकर्डिङ तथा मिक्सिङ सुसान्त गजुरेलको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप