बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आइसोलेसनमा भर्ना भएका व्यक्तिको मृत्यु

बुधबार, १४ जेठ २०७७, ११ : ३१
बुधबार, १४ जेठ २०७७

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका व्यक्तिको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले उनी भारतबाट धनगढी  आएको र  मंगलबारमात्रै कोभिड–१९ को आशंकामा आईसोलेसनमा भर्ना गरिएको वताए ।
 मृतकको स्वाब संकलन भएको बताउँदै उनले आजै पीसीआर मेसिनबाट कोरोना परीक्षण हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप