शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा रामगोपाल वर्माले तयार गरे फिल्म ‘कोरोनाभाइरस’, ट्रेलर रिलिज

बुधबार, १४ जेठ २०७७, १० : २६
बुधबार, १४ जेठ २०७७

बलिउड फिल्मका निर्देशक रामगोपाल वर्माले कोरोनाभाइरस नामको एउटा फिल्म तयार गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

रामगोपाल वर्माले ट्वीटर ह्यान्डलमा एउटा तस्बिर सेयर गरेका छन् । यसमा उनले लेखे, ‘यो हेर्नुहोस् कोरोनाभाइरसको ट्रेलर । यो स्टोरीको ब्याकड्रपमा लकडाउन छ र यो फिल्म पनि लकडाउनमा सुट गरिएको हो । म प्रमाणित गर्न चाहन्थे कि कसैले पनि तपाईंको काम रोक्न सक्दैन, न भगवान, न कोरोना । ’

यो एक तेलूगू फिल्म हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप