बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हिन्दुस्तानको लकडाउन फेल खायो’

मङ्गलबार, १३ जेठ २०७७, १२ : ५८
मङ्गलबार, १३ जेठ २०७७

कांग्रेस नेता राहुल गान्धीले लकडाउनको निर्णयको आलोचना गरेका छन् । उनले भने,

– हिन्दुस्तानको लकडाउन फेल खाएको छ ।

– प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारले आफ्नो रणनीति बताउन् । देशमा कोरोनाको घटना बढिरहेको छ ।

– प्रधानमन्त्रीले आशा गरेअनुसारको नतिजा आएको छैन ।

 – कोरोनाबारे सरकारको प्लान बी के छ ?

– चारैतिर लकडाउन गराएर केही फाइदा भएको छैन ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप