मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसईई तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन : प्रम

सोमबार, १२ जेठ २०७७, १८ : २२
सोमबार, १२ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएका छन् । 

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइईको वार्षिक क्यालेन्डर खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै ब्यवस्थापन गर्ने उल्लेख गरे । 

यस्तै अन्य कक्षाहरूको पठनपाठनका लागि भर्चुअल विधिबाट गर्नका लागि पनि मन्त्रालयले नीतिगत व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप