केन्द्रीय संस्करण

चन्द्रमा नदेखिए पछि सर्‍यो सार्वजनिक बिदा !

person explore access_timeजेठ १०, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । सरकारले मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा दिएको सार्वजनिक विदाको सूचना सच्याएको छ । सो पर्वको अवसरमा आइतवार दिने भनिएको सार्वजनिक विदा चन्द्रमा नदेखिएका कारण सोमबारका लागि सारिएको हो ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी नेपाल र दक्षिण एसियाभरबाट जेष्ठ १० गते चन्द्रमा नदेखिएको र उक्त पर्व १२ गते मनाउने निर्णय भई सोही अनुसारको अनुरोध आएकोले विदा सारिएको जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.