केन्द्रीय संस्करण

शुक्रबार मात्र भेटियो ५९ जनामा कोरोना

person explore access_timeजेठ ९, २०७७ chat_bubble_outline0

कोभिड– १९ को सङ्क्रमण आज शुक्रबार मात्र ५९ जनामा देखिएको छ । आज बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो । 

यस्तै साझ ९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेका छ ।

अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । 

 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.