शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबार मात्र भेटियो ५९ जनामा कोरोना

शुक्रबार, ०९ जेठ २०७७, २१ : २९
शुक्रबार, ०९ जेठ २०७७

कोभिड– १९ को सङ्क्रमण आज शुक्रबार मात्र ५९ जनामा देखिएको छ । आज बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो । 

यस्तै साझ ९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेका छ ।

अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप