केन्द्रीय संस्करण

कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो !

person explore access_timeजेठ ७, २०७७ chat_bubble_outline0


संसारभरि नै कोरोना संक्रमितको संख्याले ५० लाख नाघेको छ  । अहिलेसम्मको तथ्यांकअनुसार ५० लाख १५ हजार ७४२ जना संक्रमित भइसकेका छन् । यही संक्रमणका कारण ३ लाख २५ हजार ५०९ जनाको मृत्यु भइसकेको छ ।

त्यसो त संक्रमितहरुमध्ये १९ लाख ७९ हजार २२३ जना निको पनि भइसकेका छन् ।

बाँकी संक्रमितहरुमध्ये २६ लाख ६५ हजार ५३४ जनाको अवस्था मध्यमखालकाे छ भने ४५ हजार ४६७६ जनाको अवस्था चाहिँ गम्भीर र जटील छ ।

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.