शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा मृतकको संख्या ९० हजार पार, संक्रमित १५ लाख ५० हजार बढी

मङ्गलबार, ०६ जेठ २०७७, ०६ : ५५
मङ्गलबार, ०६ जेठ २०७७

अमेरिकामा हालसम्म मृतकको संख्या ९० हजार पार भएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार बढी छ ।

वर्ल्डोमिसर्टको पछिल्लो आँकडा अनुसार अहिलेसम्म यहाँ ९१ हजार ९ सय ८१ छ भने संक्रमितको संख्या १५ लाख ५० हजार २ सय ९४ रहेका छन् ।

संक्रमितमध्ये १६ हजार ८ सय ६८ जनाको स्थिती गम्भीर छ । यद्यपि, ३ लाख ५६ हजार ३ सय ८३ जना निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप