शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा ८ नेपालीले पाए आममाफी

सोमबार, ०५ जेठ २०७७, २१ : ४९
सोमबार, ०५ जेठ २०७७

युएई । कतार सरकारले बन्दी जीवन बिताइ रहेका ८ नेपालीलाई आममाफी दिएको छ। मुस्लिम धर्मालम्वीहरुको पवित्र महिना रमादानको अवसर पारेर कतारको जेलमा बिभिन्न अभियोगमा पक्राउ परेका आठ नेपालीलाई आममाफी दिइएको हो।

नेपाली दुतावास दोहाका अनुसार कतारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई आममाफी जनाएको छ।

दूतावासकाअनुसार आममाफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका नेपाली हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप