केन्द्रीय संस्करण

साउदी अरबमा कोरोना संक्रमित एक नेपालीको मृत्यु

person explore access_timeबैशाख २८, २०७७ chat_bubble_outline0
सांकेतिक फोटो

युएई । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । साउदी अरवको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ।

जेद्दा शहरभित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएको दूतावासले जनाएको छ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.