शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मृतकको संख्या हजार पार

बुधबार, १७ वैशाख २०७७, ०९ : ४४
बुधबार, १७ वैशाख २०७७

भारतमा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ७० बढीको मृत्यु भएको छ ।

भारतमा कूल ३१ हजार ३ सय ३२ कोरोना संक्रमित छन् ।

भारत सरकारको स्वास्थ्य  एवं परिवार कल्याण मन्त्रालयका अनुसार ७ हजार ६ सय ९५ संक्रमित निको भएर घर फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप