शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा संक्रमितको संख्या १० लाख नाघ्यो, साढे ५६ हजार बढीको मृत्यु

मङ्गलबार, १६ वैशाख २०७७, ०६ : ५७
मङ्गलबार, १६ वैशाख २०७७

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १० लाख १० हजार ३ सय ५६ पुगेको छ भने मृतकको संख्या ५६ हजार ७ सय ९७ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या संसारकै धेरै छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो २४ घण्टामा यहाँ १३ सय ८४ को मृत्यु भयो ।

संक्रमितमध्ये १४ हजार १ सय ८६ को स्थिती चिन्ताजनक छ भने हालसम्म १ लाख ३८ हजार ९ सय ९० जना निको भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप