शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहीबार, ०४ वैशाख २०७७, १२ : ५५
बिहीबार, ०४ वैशाख २०७७

सप्तरी । एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  राजगढ गाउँपालिका-२ कमलपुर बस्ने १९ वर्षीय  रामजिवन यादव पक्राउ परेका छन्  । 

यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनले किशोरीमाथि बलात्कार गरेके भन्ने उजुरीका आधारमा प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप