केन्द्रीय संस्करण

सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी समय लम्बियो

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले कोरोनाभाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टिसीएल, सेनसइ तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको छ । 

कोरोनाभाइरसले सृजना गरेको विषम परिस्थितीलाई मध्यनजर गर्दै २० मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म वारेन्टी म्याद समाप्त भएका  घरायसी सामाग्रीहरुको म्याद ३१ मे २०२० सम्मका लागि थप गरीएको कम्पनीले जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.