केन्द्रीय संस्करण

आजको डलरको भाउ र अन्य देशको विनिमयदर कति ?

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (चैत २७) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.