शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुममा १० दिनभित्र ८ काेठे अस्पताल बनाइने

बुधबार, २६ चैत २०७६, २२ : ५८
बुधबार, २६ चैत २०७६

कोही कोरोना भाइरसबाट संक्रमित भइहाले उनीहरुलाई आइसोलेसनमा राखेर उपचारका लागि  रुकुममा १० दिनभित्र अस्पताल बनाइने भएकाे छ ।

जिल्लाको आठबीसकोट नगरपालिकामा १० दिनभित्र ८ कोठे भवन बनाउन लागिएकाे हाे ।  

आज ३० घण्टामा अस्पतालको डीपीसी गर्ने कार्य सम्पन्न भइसकेको रुकुमका सांसद तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले जानकारी दिए।

 श्रम सहकारी द्वारा निर्माण गर्न लागिएकाे उक्त अस्पतालमा स्थानीयले जनश्रमदानमा काम गरिरहेका छन् । लकडाउनमा पनि नेता शर्मा गृहजिल्ला पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप